मैला फ्याँक्ने ठाउँ सफा गर्नको लागि नगरपालिकालाई ज्ञापन चढाए तापनि सफा नगरिदिएको सदभावना वेलफेयर सोसाइटीको गुनासो

खरसाङ (निसं): खरसाङको डाउहिल रोडमा गुड सेफर्ड स्कुलको केही तल्तिर अवस्थित खरसाङ नगरपालिकाको मैला फ्याँक्ने ठाउँ गत 20-25 दिनदेखि सफा नगरिएकोले उक्त मैला फ्याँक्ने ठाउँबाट फोहोर पोखिएर डाउहिल रोडको सड़कभरि पोखिन थालेको छ। यो मैला फ्याँक्ने ठाउँ यसरी भरिएकोले डाउहिल रोड, वार्ड नम्बर 7 को सदभावना संघका केही पदाधिकारीहरू साथै सदस्यहरूको टोली एउटा ज्ञापन पत्र चढ़ाउन नगरपालिका उपाध्यक्षको कार्यालय पुगेका थिए। उक्त टोलीमा संघको सभापति औतारी शर्मा, सचिव दिनेश लामा, सह सचिव बिरेस लामा लगायत गणेश प्रधान (पूर्व सभापति) एवं सदस्या पुष्प सुमन थामी रहेका थिए। खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले उक्त विषयलाई गम्भीरतापूर्वक सुनेर झट्ट कार्वाही गर्ने वचन दिएका भए तापनि आज पर्यन्त उक्त फोहोरको थुप्रो जस्ताको त्यस्तै रहेको र यसले गर्मीको मौसममा विभिन्न बिमारी फैलिने सम्भावना रहेको जानकारी संघका सह-सचिव बिरेश लामाले दिएका छन्‌। तिनले अझ आफ्नो कुरालाई जोड़ दिँदै खरसाङ शहरलाई स्वच्छ राख्नु पर्ने दायित्व समग्र नागरिकको रहेको भए तापनि नगरपालिकाले पनि यथोचित समयमा फोहोरहरू उठाइदिएमा खरसाङ शहर सुन्दर देखिन्थ्यो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes