मझुवा क्षेत्रका कुलुङ समुदायको वार्षिक सभा

मझुवा: रिदुम होदुम संरक्षणमा लागिपरेका मझुवा क्षेत्रवासी कुलुङ समुदायको वार्षिक सभा आज सम्पन्न भयो। भारतीय कुलुङ रीङ रिदुम परिवारका सभापति किशोर कुलुङको सभापतित्वमा सम्पन्न सभामा आजसम्मको कार्य सम्बन्धि चर्चा-परिचर्चा गरियो। खम्बु राईहरूको थरमा पर्ने कुलुङ राईहरूको रीति रिवाज, भाषा अनि भेषभूषा आदि छुट्टै भएकोले परम्परागत संस्कार, रीति-रिवाज संरक्षण गर्न संगठित कुलुङ सामुदायहरूको वार्षिक सभामा कार्यकारिणीहरूको पुनर्गठन गरियो। आजको सभामा सभापति किशोर कुलुङ्, सचिव नवीन कुलुङ, कोषाध्यक्ष लगन कुलुङ लगायत 15 जनाको कमिटी गठन गरियो। सत्यम राईले सञ्चालन गरेको उक्त सभामा रंगीत मझुवा, ढाड़ गाउँ, बतासी, भिर गाउँ लगायत लङ्गुरदाङ क्षेत्रका कुलुङ राईहरूको व्यापक उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes