मजुवा प्राथमिक पाठशालाको सभासद श्याम शेर्पाद्वारा निरीक्षण

खरसाङ (निसं): खरसाङ देवराली समष्टि अन्तर्गत मजुवा प्राथमिक पाठशालाको क्षेत्रीय सभासद श्याम शेर्पाले निरीक्षण गरेर सहयोग गरेका छन्। यसावधि सभासद श्याम शेर्पासित निरीक्षणमा रहेका टोलीमा नारी शक्ति समष्टी अध्यक्षा सुष्मा मुखिया, सचिवा ललिता छेत्री, युवा शक्तिबाट अनिल राई, विनोद राई, सुदिप राई, प्रेम बम्जन आदि थिए। निरीक्षण अवधि पाठशालाको जीर्णावस्था देखेर सभासद श्याम शेर्पा दु:खित बने। हाल स्कूलमा बनिसकेको डाईनिङ हलको कार्यदेखि पनि असन्तुष्टि जाहिर गरे। यसावधि तिनले पाठशालाका सबै नानीहरूलाई सा-सानो उपहार साथै मिठाइहरू पनि वितरण गरे। तिनले स्कूलको डेक्स र बेञ्चको अवस्था देखेर शिक्षा विभागमा पहल गरिदिने वचन दिएका छन्।

यसको साथै स्कूलको लागि पाँचवटा ग्रीन बोर्ड आफ्नो निजी खर्चमा पठाइदिने वचन पुरा गर्नको साथै शिक्षक -शिक्षिकाहरुका लागि शिक्षक कोठा पनि बनाइदिने वचन दिएका छन्। तिनले पाठशालामा पाँचवटा ग्रीन बोर्ड, मार्कर पेन, डस्टर आदि पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्या सिमा थापाको बाहुलीबाट स्कूललाई प्रदान गरियो। स्कूल पक्षबाट प्रधान अध्यापक रवि खवासले उक्त समानको लागि सभासद श्याम शेर्पाप्रति आभार प्रक्ट गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes