माकपा-द्वारा हात्तीघिसा ग्राम पञ्चायत कार्यालयमा ज्ञापन

नक्सलबारी : विभिन्न मागलाई लिएर माकपा नक्सलबारी एरिया कमिटीका सदस्यहरूले आज नक्सलबारीको हात्तीघिसा ग्राम पञ्चायत कार्यालयमा एउटा ज्ञापन पत्र चढाए। माकपा नक्सलबारी एरिया कमिटीका सदस्यहरूले केही समयसम्म पञ्चायत कार्यालय अघि विरोध प्रदर्शन पनि गरे। माकपा नक्सलबारी एरिया कमिटीका सचिव माधव सरकारले बताएअनुसार लक्ष्मी भण्डार परियोजनाको फारम लिनको लागि महिलाहरूलाई धेरै असुविधा भइरहेकोले शिविर तथा कर्मीहरूको संख्या बढाउनुपर्ने साथै 100 दिनको काम शुरू गरिनुपर्ने, विधवा भत्ता शुरू गरिनुपर्ने लगायत विविध मागलाई लिएर उक्त ज्ञापन पत्र चढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes