माकपा नेता परिमल मित्र तृणमूलमा सामेल

सिलगढी : माकपा नेता एवम् सिलगढी नगरनिगमका चार नम्बर वार्ड पार्षद परिमल मित्र आज तृणमूल कांग्रेसमा सामेल भएका छन्। आज पत्ती कोलनी इलाका अन्तर्गत पर्ने वाणी मन्दिर स्कुल परिसरमा तृणमूल कांग्रेसको एउटा कार्यक्रम अवधि राज्यका पर्यटन मन्त्री गौतम देवले परिमल मित्रलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। परिमल मित्रसँगै तिनका केही समर्थकहरू पनि तृणमूल कांग्रेसमा सामेल भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवले परिमल मित्र र तिनी पुरानो मित्र रहेको साथै कलेजको दिनमा दुवै एकैसाथ चुनाउ लड्ने गरेको बताए। आज एकपल्ट फेरि 45 वर्षपछि ती दुई एकसाथ रहेको बताए। परिमल मित्र तृणमूलमा सामेल भएकोले चार नम्बर वार्डमा पार्टीको शक्ति अझ बलियो भएको तिनले बताए। यस अवसरमा परिमल मित्रले पार्षदको काम वार्डको विकास गर्नु रहे तापनि तत्कालीन वाम बोर्डले यसतर्फ ध्यान नदिएकोले गर्दा नै आफूले तीन महीनाअघि आफूले माकपाको सबै पदहरूबाट राजीनामा दिएको बताए। स्मरण रहोस्, दल विरोधी कार्य गरेको आरोपमा माकपाले परिमल मित्रलाई गत 4 फरवरीको दिन पार्टीबाट वहिष्कृत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes