मलामी घरको औपचारिक उद्घाटन

कालेबुङ: कालेबुङ छिबो बस्ती, तिरुवा गाउँमा कामी बिकास अनि सांस्कृतिक बोर्डले निर्माण गरेको मलामी घरको आज एक औपचारिक कार्यक्रम बीच उद्घाटन गरियो। बोर्डका अध्यक्ष केबी बराइलीको बाहुलीबाट मलामी घरको उद्घाटन गरिएको कार्यक्रमा क्षेत्रवासीको पनि बाक्लो उपस्थिति रहेको थियो। यस अवसरमा बोर्ड अध्यक्ष केबी बराइलीले आफ्नो जातिको हक अनि उत्थानको निम्ती संधै काम गरिरहने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *