माल बोक्ने वाहनहरू 26 फरवरीमा बन्द राख्ने आह्वान

सिलगढी : माल बोक्ने वाहनहरू एक दिनको लागि बन्द राख्ने आह्वान गरेको छ। अल इन्डिया ट्रान्सपोर्टर वेलफेयर एसोसिएशन (इस्टर्न जोन)-का सह अध्यक्ष निरञ्जन अग्रवालले बताएअनुसार माल बोक्ने वाहनले प्रतिदिन 100 किलो मिटरको यात्रा गर्थ्यो भने हाल जनवरी महिनापछि नयाँ कानुनअनुसार माल बोक्ने वाहनहरू प्रतिदिन 200 किलो मिटरको रफ्तारमा चल्नेछ। उक्त नयाँ कानुनले गर्दा समस्या उत्पन्न हुनको साथै ट्रान्सपोर्टरहरूलाई पनि निक्कै असुविधा भइरहेको छ। यसको साथै सड़कमा विभिन्न प्रकारको समस्याहरू हुने गरेकोले गर्दा चालकहरूलाई प्रत्येक दिन 200 किमी वाहन चलाउन सम्भव नरहेको तिनले बताए। हाल डीजलको मूल्य वृद्धि लगायत अन्य विविध समस्याहरू भइरहेकोले कन्फेडरेशन अफ् अल इन्डिया ट्रेडर्सको सहयोगमा आगामी 26 फरवरीको दिन देशव्यापी माल बोक्ने वाहनहरू बिहान 6 बजीदेखि राति 8 बजीसम्म बन्द राख्ने निर्णय लिएको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes