मालदामा भाजपा अध्यक्ष दिलीप घोषले गरे विविध विषयमा चर्चा

मालदा : भाजपा राज्य अध्यक्ष दिलीप घोष आज मालदामा दलका सदस्यहरूसँग चिया पिउँदै स्थानीय विविध समस्याहरूलाई लिएर चर्चा गरे। आज बिहानै तिनी पुरानो मालदाको बुलबुली मोड इलाकामा बिहानको भ्रमणमा निस्केपछि इलाकामा मानिसहरूसँग भेट गरेर चिया पिउँदै विविध विषयमा चर्चा गरे। यस अवधि पत्रकारहरूसितको कुराकानीमा तिनले गत वर्षको पञ्चायत चुनाउ अवधि सत्तारूढ पार्टीले हिंसा र आतङ्क फैलाएर पुलिसको सहयोगमा स्थानीय मानिसहरूलाई आतङ्कित पारेर मतदान गराए तापनि उक्त मतदानमा भाजपाले धेरै मतले विजयी हासिल गरेको थियो। यसैले आउँदो नगरपालिका चुनाउमा पनि यहाँका मानिसहरूले भाजपालाई नै समर्थन जनाएर विजयी बनाउने निश्चित रहेको तिनले दावी गरे। यस अवसरमा भाजपा राज्य उपाध्यक्ष जयप्रकाश मजुमदारलगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes