मालदामा धेरै मात्रामा नशालु ट्याबलेटसहित एकजना पक्राउ

मालदा : गोप्य सूचनाको आधारमा मोथाबाड़ी पुलिसले मेहेरापुर स्ट्यान्ड इलाकामा अभियान चलाएर धेरै मात्रामा नशालु ट्याबलेटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कालियाचक थाना अन्तर्गत सुजापुर अञ्चलको बालीहारपुर निवासी 38 वर्षीय अनारुल शेखको रूपमा चिन्हित गरिएको छ। पुलिस उक्त व्यक्तिबाट 15 हजार नशालु ट्याबलेट उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मोथाबाड़ी थानाका ओसी बिटुल पालको नेतृत्वमा पुलिसले गत राति मेहरापुर स्ट्यान्ड इलाकामा अभियान चलाएर धेरै मात्रामा नशालु ट्याबलेटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त नशालु ट्याबलेट मणिपुरबाट ल्याइरहेको पुलिसले प्राथमिक अनुमान लगाएको छ। आज उक्त व्यक्तिलाई मालदा जिल्ला अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes