मालदामा मुख्यमन्त्रीको उपस्थितिमा 3 सय आदिवासी जोडीको सामूहिक विवाह

मालदा : मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा मालदा जिल्ला प्रशासनको पहलमा गाजोल कलेज मैदानमा सामूहिक विवाहको आयोजना गरियो। आदिवासी रीति रिवाजअनुसार 3 सय जोडी आज वैवाहिक बन्धनमा बाँधियो। मुख्यमन्त्री ममता ब्यानर्जीले ती नयाँ दम्पत्तिहरूलाई बधाई दिँदै भविष्यको निम्ति हार्दिक शुभकामना व्यक्त गर्नको साथै सरकारी आर्थिक अनुदान एवम् उपहार पनि दिइन्। प्राप्त जानकारीअनुसार मुख्यमन्त्री ममता ब्यानर्जी आज दिउँसो 12 बजी हेलिकप्टरमार्फत् गाजोल कलेजमा आइपुगेकी थिइन्। यसपछि तिनको उपस्थितिमा आदिवासी रीति-रिवाजअनुसार 3 सयजना जोडीलाई वैवाहिक बन्धनमा बाँधियो। यस अवसरमा आदिवासी सांस्कृतिक नृत्य पनि प्रस्तुत गरियो। उक्त सामूहिक विवाहको अवसरमा 10 हजारभन्दा अधिक मानिसहरू उपस्थित थिए। उत्तरबंगालमा आदिवासी अधिक जनसंख्या भएकोले यस ठाउँमा प्रत्येक वर्षको मई महिनामा आदिवासी समुदायका मानिसहरूको सामूहिक विवाहको आयोजन गर्ने गरिन्छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes