मालदामा नवजात शिशुको शव उद्धार

मालदा : मालदा इङ्ग्रेज बजारको कृष्णपल्ली इलाकामा आज नवजात शिशुको मृतदेह उद्धार भएको छ। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान मनिङ वकमा निस्केका मानिसहरूले उक्त नवजात शिशुको शव देखेपछि घटनाबारे पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएर इङ्ग्रेज बजार थाना पुलिस घटनास्थलमा पुगेर उक्त नवजात शिशुको शव उद्धार गरेर लगे। कृष्णपल्ली रेलगेट नजिक मालदा मेडिकल कलेज एवम् अस्पताल साथै नर्सिङहोम रहेको बेला-बेलामा यस प्रकारको घटना हुने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes