मालदामा राष्ट्रिय मतदाता दिवस पालन

मालदा : मालदामा राष्ट्रिय मतदाता दिवस पालन गरियो। जिल्ला चुनाउ आयोगले विविध कार्यक्रमहरूको माध्यमद्वारा राष्ट्रिय मतदाता दिवस मनाउनको साथै एउटा भव्य शोभायात्राको पनि आयोजना गर्यो। यस अवसरमा अतिरिक्त जिल्लाशासक पालदेन शेर्पालगायत अन्य अधिकारीगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *