मालिक पक्षसित सहमति भएपछि श्रमिकहरूको धरना समाप्त, नयाँ कमान भोली मंगलबारदेखि खोल्ने

खरसाङ (निसं) : सिलिम हिल चियाबारीको लोवर डिभिजनमा रहेको नयाँ कमानको समस्या समाधान भएपछि धरनामा रहेका श्रमिकहरू र जोइन्ट फोरमका नेतृत्वहरूले जीटीए प्रशासनप्रति धन्यवाद दिँदै यो श्रमिकहरूका जीत भएको र आन्दोलन सफल भएको बताएका छन्। प्रबन्धक पक्षले चियाका गाछहरू उखेल्ने निर्देश दिएपछि विगत 19 मईदेखि सुरु भएको धरना प्रदर्शन दश दिनपछि आज आएर समाप्त भएको छ। उक्त धरनामा बसेका श्रमिकहरूलाई भेट्न जीटीए चिफ् अनित थापा आएपछि श्रमिकहरू, प्रबन्धक पक्ष र युनियनमाझ सहमति बनेपछि धरना प्रदर्शन समाप्त भएको छ भने भोलि 30 मईदेखि नयाँ कमान सुचारू रूपले चल्ने र चिया गाछहरू पनि नकाट्ने भएको छ। धरनाको दशौं दिन समस्या समाधान भएपछि नयाँ कमानको सबै श्रमिकहरूले जीटीए चिफ् अनित थापा, सबै पार्टीका नेतृत्वहरू, जोइन्ट फोरमका पदाधिकारीहरू र मीडिया प्रति आभार प्रकट गरेका छन्। यसै अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै जोइन्ट फोरमको पक्षबाट सिटुको सचिव एवं पूर्व सांसद समन पाठकले यो श्रमिकहरूको आन्दोलनको जीत भएको र सफल आन्दोलनको लागि श्रमिकहरूलाई बधाई दिएका छन्। तिनले जोइन्ट फोरमले नयाँ कमानको समस्या समाधानको लागि तीन दिनको अल्टीमेटम दिएको र यसावधि नै जीटीएको चिफ् अनित थापा आएर समस्या समाधान गरिदिएकोमा पनि आभार प्रकट गरेका छन्। तिनले भविष्यमा पनि फेरि चिया गाछहरू उखेल्ने निर्देश आए आफुहरू पुन: आन्दोलनमा उत्रने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes