मल्लागढी इलाकामा खुनले लतपत अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी (निसं): प्रधान नगर थाना अन्तर्गत मल्लागढी इलाकाको एउटा मन्दिर नजिकबाट खुनले लतपत अवस्थामा  अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार मल्लागढी हनुमान मन्दिरमा आज पुजा अर्चना गर्न आएका भक्तहरूले  मन्दिर नजिकै सड़क किनारमा खुनले लतपत अवस्थामा जमिनमा एकजना व्यक्तिलाई देखेपछि घटनाबारे प्रधान नगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेर सिलगढी जिला अस्पतालमा पठाएको छ। मृतक व्यक्तिले मल्लागढीस्थित हनुमान मन्दिर अघि भिक्षा माग्ने गर्दथे। स्थानीय मानिसहरूले बताएअनुसार हिजो साँझ उक्त व्यक्तिलाई मल्लागढीको यताउता घुमफिर गरिरहेको देखेका थिए। तिनले नशालु पदार्थ सेवन गर्दथे। सायद रातिको समय नशालु पदार्थ सेवन गर्नेहरूसित तिनको झगडा हुँदा कसैले तिनको हत्या गरेको हुनसक्ने अनुमान तिनीहरूले बताए। तिनको शरीरमा चोटको धेरै निशानहरू रहेको छ। प्रधान नगर थाना पुलिसले हनुमान मन्दिर तथा ट्राफिक पोइन्टमा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes