मल्ली गोलीकाण्डको गोरामुमो खरसाङ शाखाद्वारा निन्दा

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ शाखाले गत 10 मार्चको दिन मल्लीमा कालेबुङ नगरपालिकाको वार्ड कमिश्नर कुणाल प्रधानले आम जनतामाथि अन्धाधुन्ध गोली चलाउँदा दुईजना ब्यक्ति घाइते भएको घटनाको घोर भत्सर्ना जनाएको छ। गोरामुमो खरसाङ शाखाका प्रचार प्रसार सचिव भूपेन्द्र गुरुङले जारी गरेको बिज्ञप्तिमा गोजमुमो बिनय खेमाको आरोपी नेतालाई चाँड़ोभन्दा चाँड़ो पुलिस प्रशासनले पक्राउ गरेर कड़ाभन्दा कड़ा सजाय दिनुपर्ने गोरामुमोको माग रहेको बताएका छन्। यसरी खुलेआम बन्दुक बोक्ने र गोली चलाउने आँट कुणाल प्रधानले कहाँबाट पायो पुलिस प्रशासनले जाँच गर्नु पर्ने बताइएको छ। यस्ता नेता र पार्टीसँग जनता नडराउने गोरामुमो यस्तो गुण्डागर्दीको बिरोधमा जनताको साथमा छ र जनतामाथि कुनै पार्टी या पार्टीका कार्यकर्ताहरूले डर देखाउने, गुन्डागर्दी गरे गोरामुमोले सहन नगर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसको साथै पहाड़मा शान्ति श्रृंखला कायम राख्न गोरामुमो कटिबद्ध रहेको छ भने पहाड़मा अशान्ति गर्न खोज्नेहरुको बिरोधमा जनताको पक्षमा रहेर आफुहरू कुनै हदसम्म पनि जान सक्ने दावी गर्दै वर्तमान पहाड़मा जाति र माटोको सुरक्षाको निम्ति असल र स्वस्थ्य राजनीति गर्न आवश्यक रहेको कुरा जनाएको छ। गोजमुमो बिनय खेमाले कुणाल प्रधानलाई पार्टीबाट निष्कासन गरेर मात्र नहुने तर कुणाल प्रधानलाई खोजेर निकालेर पुलिसको हातमा सुम्पने कार्य गर्नु पर्छ भन्ने जारी विज्ञप्तिमा भुपेन्द्र गुरुङले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetmercurecasinoholiganbetmercurecasino girişholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes