मल्लीकाण्ड: कुणाल प्रधानले गोली नचलाएको पत्नी रिमा प्रधानको दावी

कालेबुङ: मल्ली गोलीकाण्डले अब अर्को नयाँ मोड़ लिएको छ। गत 10 मार्चको दिन कालेबुङ जिल्लाको मल्ली गोलीकाण्डको विषयमा आज मूल आरोपी मानिएको निखोज वार्ड पार्षद कुणाल प्रधानकी स्वास्नीले उक्त घटनामा आफ्नो लोग्नेले गोली नचलाएको दावी गरेकी छन्। कुणाल प्रधानकी स्वास्नी रिमा प्रधानले आज कालेबुङमा पत्रकार सम्मेलनको आयोजना गरेर हालै भएको मल्ली काण्डमा घाइते भएका दुईजना पुरण मंगर र पेम्बा तामाङमाथि आफ्नो लोग्ने कुणाल प्रधानले गोली नचलाएको तर कुणालमाथि चलाइएको गोली तिनीहरूलाई लागेको बताइन्। यस अवसरमा तिनले होलीको दिन मल्लीमा बोलाएर प्रि प्लानआफ्नो लोग्ने कुणाल प्रधानलाई फँसाउने षड़यन्त्र गरेको गम्भीर आरोप समेत लगाएकी छन्। उक्त घटनाको दिन मल्लीमा नारी मोर्चाको एउटा बैठक रहेकोले गर्दा नै कुणाल प्रधानलाई फोनमार्फत बोलाएपछि तिनी त्यहाँ आफुलाई जानकारी गराएर गएको रिमा प्रधानले बताइन्। उक्त बैठक सकेर बाहिर निस्किँदा हातमा हतियार लिएर होली दलेर बाहिर बसेका केही युवकहरूले उल्टा कुणाल प्रधानलाई कुटपिट गर्ने प्रयास गरेको तर तिनी त्यहाँबाट आफ्नो ज्यान जोगाएर भाग्दा चलाएको गोलीले अन्य दुईजना निर्दोषलाई लागेको पनि तिनले दावी गरिन्। उक्त घटनापछि हालसम्म लोग्ने कुणाल आफ्नो घरमा फर्किनआएको साथै फोन समेत आफुलाई नगरेको रिमा प्रधानले पत्रकारहरू सामु बताइन्। गाड़ीमा भेट्टाइएको हतियार समेत कुणाल प्रधानको नरहेको दावी गर्दै यस घटनाको विषयमा पुलिस प्रशासनले निष्पक्ष जाँच गरेर सत्य कुरा प्रकाशमा ल्याइदिने रिमा प्रधानले अनुरोध गरेकी छन्। यसको साथै गोजमुमो अध्यक्ष विनय तामाङसमक्ष पनि तिनले उक्त घटना विषयमा निष्पक्ष जाँच गरिदिने अपील गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes