मालुटारको कोठीडाँड़ा, गोदामधुरा हुँदै गैरी गाउँसम्म जाने बाटोको हालत अत्यन्तै खराब, गाउँलेहरू आफैले गरे मरमति

खरसाङ (निसं) गत केही दिनदेखि लगातार परिरहेको पानीले खरसाङ अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार क्षेत्रको कोठीडाँड़ा, गोदामधुरा हुँदै गैरी गाउँसम्म जाने बाटोको हालत अत्यन्तै खराब बनेको छ। यतिसम्म खराब कि एउटा गाड़ी कुदाउन पनि स्थानीयहरू मिलेर डोरी लगाएर तान्नु पर्ने अवस्था छ। बाटोको खराब अवस्थाको कारणले मालुटार चियाबारीको कोठीडाँड़ा र गोदामधुरा गाउँका गाउँलेहरू मिलेर मरमत्ति गर्ने कार्य गरेका छन्। बाटोको खराब अवस्था हुँदा दुवै गाउँ मिलेर गाउँलेहरुले यसरी मरमत्तिको कार्य गरेका छन्। यस काममा हिलो भएको ठाउँमा ढुङ्गा छापेर जसोतसो गाड़ी हिँड़ने गाउँलेहरु आफै मिलेर बनाएका छन्।

पहाड़मा पञ्चायत चुनाउको मुखैमा अहिले मालुटारको यी दुईवटा गाउँहरू पुग्ने बाटो गाउँलेहरू आफैले मरमत्ति गरिरहेका छन्। मालुटारको यो रोड अब आउने नयाँ पञ्चायत सदस्य र पञ्चायत समितिको प्रतिनिधिले समाधान गरिदिने आशा स्थानीयहरूले राखेका छन्। उक्त बाटोको मरमत्ति कार्यको लागि एक-एक पिकअप ढुङ्गा साथै उक्त ढुङ्गा बोक्ने गाड़ी दिएर सहयोग गर्ने प्रनिल सुब्बा र ढुङ्गा दिनेहरुमा दावा तामाङ, सन्जिव सुब्बा साथै प्रदिप तामाङ र कुमार छेत्रीलाई गाउँलेहरुले धन्यवाद दिएका छन्। यो रोड मरमत्ति विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गाउँलेहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetmarsbahismobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornoxxxgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetromabetromabetgameofbetromabetradissonbetcratosroyalbetromabetgrandpashabetgrandpashabetromabetromabetcasinolevantbetplayteosbet girişbetbey girişbetplay girişgrandpashabetbetbeymatbetsekabetpusulabetvdcasinonesinecasinobetciocasinowonteosbetsonbahis girişcasinowon girişgrandpashabetsonbahiswbahis girişgrandpashabet girişwbahiswbahis girişesbet girişesbetsonbahiswbahispornochild pornpusulabettipobettambetesbetcashwinbetpuanbetpuanjojobetgameofbetamkbetvdcasinoamkbet girişSekabetslotime girişslotimecasibomGrandpashabetJOJOBETcasibombetbeyjojobet Built with ❤︎ by appycodes