मालुटारमा उप-स्वास्थ्य केन्द्रको अपग्रेडेशनको लागि शिलान्यास

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाबारीमा रहेको प्राथमिक उप-स्वास्थ्य केन्द्रको अपग्रेडेशनको लागि शिलान्यास गरियो। मालुटार चियाबारीमा प्राथमिक उप-स्वास्थ्य केन्द्र रहेको छ भने उक्त उप-स्वास्थ्य केन्द्र भवनको माथिल्लो तला निर्माण कार्यको लागि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट शिलान्यास गरिएको छ। उक्त प्राथमिक उप स्वास्थ्य केन्द्रको माथिल्लो तला निर्माण कार्य खरसाङ इञ्जिनियरिङ विभागबाट हुने भएको छ भने उक्त अपग्रेडेशनको कार्य 10 लाख 80 हजार रुपियाँको लागतमा हुने जानकारी प्राप्त भएको छ। उक्त प्राथमिक उप-स्वास्थ्य केन्द्रको माथिल्लो तला निर्माणको लागि पूजा अर्चना गरेर क्षेत्रीय सभासद नवराज छेत्रीले शिलान्यास गरे। यस अवसरमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति राजु लामा, साङ्गठनिक सचिव सीबी राई, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेश थापा लगायत अन्यहरू उपस्थित थिए। उक्त प्राथमिक उप-स्वास्थ्य केन्द्रको मथिलो तलाको निर्माण कार्य भएपछि मालुटार चियाबारी र सिमरिङ चियाबारीका मानिसहरूलाई धेरै सुविधा हुने सभासद नवराज छेत्रीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes