ममता ब्यानर्जीलाई तेस्रोपल्ट मुख्यमन्त्री भएकोमा गोजमुमो बिमल खेमाद्वारा बधाई

रिम्बिक: भारतीय जनता पार्टीको धर्म, जातियता, राष्ट्रियता अनि नागरिकताको गलत प्रयोग अनि एकछत्र एक दलको राजनीतिलाई बंगालको जनताले पराजय गराएर गतिलो जवाब दिएको गोजमुमो बिमल खेमा केन्द्रीय सदस्य तथा युवा नेता नरेन्द्र काम्बाङले बताएका छन। तिनले बताए अनुसार
यसपल्टको भोट धर्म निर्पेक्ष देशमा हिन्दु अतिवादी नारा अनि राजनीतिको जड अस्वीकार्य हो। स-साना राजा-रजौटा, अदिवासी, जनजाति, बहुलभाषी, बहुधर्म, बहुसंस्कार अनि संस्कृति भएको संघीय देशमा कुनै एउटा जाति, भाषा, धर्म, संस्कृतिको वर्चस्व गराउने सोंचलाई बङ्गालको जनताले नकारेको बताइएको छ। मोदीको जुम्लावाद, झुटो राष्ट्रवाद, अति हिन्दुवाद, देशलाई एउटै दलको शासनमा राख्ने फाँसीवादी बिचारको हार भएको तिनले जारी विज्ञप्तिमा दावी गरेका छन्। अर्कोतिर, सुश्री ममता ब्यानर्जीलाई तेस्रोपल्ट बंगालको मुख्यमन्त्री पदमा आसिन भएकोमा तिनले बधाई अनि शुभकामना टक्राएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes