ममता ब्यानर्जीले 11 अप्रेल राजगञ्जमा जनसभालाई सम्बोधन गर्ने

राजगञ्ज : तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 11 अप्रेलको दिन उत्तर बंगाल भ्रमणमा आउने भएकी छन्। राजगञ्जमा तृणमूल प्रार्थीको समर्थनमा आयोजना गरिने जनसभालाई तिनले सम्बोधन गर्ने भएकी छन्। राजगञ्ज विधानसभा क्षेत्रका तृणमूल प्रार्थी खगेश्वर राय, विधानसभा केन्द्रको पार्टीको चुनाउ कमिटीका चेयरम्यान कृष्ण दास, तृणमूल ब्लकका अध्यक्ष विधान राय र युवा तृणमूल कङ्ग्रेस अध्यक्ष तुषारकान्ति दत्तले आज आमबारीको सुदामगञ्ज मैदानमा खुट्टी पुजा गरेर मञ्च निर्माण कार्य शुरू गरे। खगेश्वर रायले बताएअनुसार आगामी 17 अप्रेलको दिन पाँचौँ चरणको विधानसभा चुनाउ हुने भएको छ भने चुनाउको 6 दिन अघि ममता ब्यानर्जीले सुदामगञ्जमा एउटा जनसभालाई सम्बोधन गर्ने भएकी छन्। उक्त जनसभामा पचास हजारभन्दा अधिक मानिसहरू सामेल हुने बताउँदै राजगञ्ज विधानसभा आसनबाट विपुल मतले विजय हुने तिनले दावी गरे। अर्कोतिर, आगामी 11 अप्रेलकै दिन राजगञ्जको बेलाकोवामा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पनि भाजपाको जनसभालाई सम्बोधन गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes