ममता ब्यानर्जीले मुख्यमन्त्रीको शपथ ग्रहण गरेपछि खगेन्द्रनाथ रायले काटे आफ्नो दाह्री

सिलगढी : ममता ब्यानर्जीले चुनाउ जितेर मुख्यमन्त्रीको शपथ लिएपछि मात्र आफ्नो दाह्री काट्नेबारे गरेको प्रणलाई पुरा गर्दै आज फुलबारीका तृणमूल समर्थक खगेन्द्रनाथ रायले बाजागाजाको साथमा दाह्री काटे। तृणमूलले नजितेको खण्डमा दाह्री कहिले नकाट्ने समेत तिनले प्रण गरेका थिए। ममता ब्यानर्जीले आज तेस्रोपल्ट मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नसाथ फुलबारीको पूर्व धनतला निवासी खगेन्द्रनाथ रायले बाजा बजाएर आफ्नो दाह्री काटे।

यस अवसरमा तिनलाई हेर्न मानिसहरूको भीड लागेको थियो। तिनले बताएअनुसार गत 6 महिना अघिदेखि नै आफ्नो दाह्री काटेका थिएनन्। जबसम्म दिदीले फेरि मुख्यमन्त्रीको पद ग्रहण गर्दैनन् तबसम्म आफूले दाह्री नकाट्ने प्रण गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes