ममताले गरिन् ननकाना साहेब हमलाको निन्दा

नयाँ दिल्ली : पाकिस्तानको पंजाब प्रान्तस्थित ननकाना साहेब गुरुद्वारमा उग्र भीड़द्वारा गरिएको हमलाको घटनालाई लिएर भारतले पनि आपत्ति जताएको छ। अर्कोतिर, तृणमूल कांग्रेस प्रमुख तथा बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि ननकाना साहेब गुरुद्वारमा भएको हमलाको घटनालाई लिएर ट्वीटमार्फत् निन्दा गर्दै यो घटना अस्वीकार्य रहेको बताइन्। स्मरण रहोस्, हिजो शुक्रबार सैकडौँ मानिसहरूको भीडले गुरुद्वारामा ढुङ्गा-मुढा गर्नको साथै यसको नाम परिवर्तन गर्ने बताइएको छ। पाकिस्तानको पंजाब प्रान्तस्थित ननकाना साहेब गुरुद्वारामा भएको उक्त हमला साथै धम्कीपछि त्यहाँका सिख समुदायहरू त्रासित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibom