ममताले नन्दीग्रामका मानिसहरूमाथि झुटो आरोप लगाएकोले यसको जवाब मतदानमार्फत् दिनेछन् : कैलाश विजयवर्गीय

सिलगढी : ममता ब्यानर्जीलाई हमला गरेको झुटो आरोप नन्दीग्रामका मानिसहरूमाथि लगाएकोले यसको जवाफ त्यहाँका मानिसहरूले मतदान मार्फत् दिने भाजपा केन्द्रीय नेता कैलाश विजयवर्गीयले आज बाघडुग्रा विमानअड्डा परिसरमा पत्रकारहरूसितको कुराकानीमा बताए। चुनाउ प्रचारको अवधि घाइते भएको घटनाबारे ममता ब्यानर्जीमाथि तिनले टिप्पणी गर्दै नन्दीग्रामको मानिसहरूमाथि झुटो आरोप लगाएको बताए। यसले गर्दा नन्दीग्रामवासीहरू ममतासित रूष्ट रहेको पनि तिनले दावी गरे। विजयवर्गीयले अझ भने, नन्दीग्राममा मात्र होइन तर बङ्गालभरिमै यसपल्ट तृणमूलको पराजय निश्चित छ। अब बङ्गालको जनताले परिवर्तन चाहेको छ। कैलाश विजयवर्गीय पार्टीको एउटा कार्यक्रममा अंश ग्रहण गर्न आज विमानमार्फत् बाघडुग्रा विमानअड्डामा आइपुगेपछि तिनले पत्रकारहरूसितको कुराकानीमा तृणमूल नेत्री ममता ब्यानर्जीले घाइते भएको घटनालाई चुनावी मुद्दा बनाएर मतदाताहरूबाट सहानुभूति पाउने प्रयास गरिरहेको आरोप लगाए।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes