ममतामाथि लगाइएको प्रतिबन्धको विरोधमा सिलगढीमा तृणमूलको धरना

सिलगढी: चुनाउ आयोगले ममता ब्यानर्जीलाई चुनाउ प्रचार गर्नको लागि 24 घण्टा रोक लगाएको प्रतिवादमा तृणमूल काङ्ग्रेसको तर्फबाट सिलगढीमा गान्धीको मूर्ति नजिक धरना प्रदर्शन गरियो। यस अवधि तृणमूल उम्मेदवार गौतम देव, ओमप्रकाश मिश्रा र अरूप विश्वास प्रमुख रूपमा उपस्थित थिए। यस वाहेक, दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकार लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए। यस अवसरमा अरूप विश्वासले भने, चुनाउ आयोगको नजर केवल ममता ब्यानर्जी माथि छ। तर राहुल सिंहामाथि प्रतिबन्ध लगाएर ब्यालेन्स बनाउने प्रयास गरिरहेको छ। तिनले नरेन्द्र मोदीको चुनाउ प्रचारमा किन रोक लगाइँदैन भन्दै प्रश्न तेर्साएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes