मानाबारीको दुष्कर्म अनि हत्याकाण्डका पीडित परिवारसित भेटे राजु विष्टले

मालबजार : दार्जिलिङका सांसद राजु विष्टले आज डुवर्स माल ब्लक अन्तर्गत पर्ने मानाबारी चियाकमानकी गोर्खे चेलीमाथि भएको दुष्कर्म अनि हत्याकाण्डको पीडित परिवारका सदस्यहरूसित भेट गरे। यस अवसरमा तिनले दिवङ्गत नाबालिकालाई श्रद्धाञ्जलि अर्पण गर्दै आत्मशान्तिको कामना गरे। यसको साथै सांसद विष्टले पीडित परिवारसित यस दुःखको घडीमा आफ्नो साथ तथा सहयोग रहेको बताए। एउटी नाबालिकामाथि यसरी गरिएको जघन्य अपराधकाण्डको घोर विरोध जनाउँदै महिला मुख्यमन्त्री भएको राज्यमा पनि गत 11 वर्ष अघिदेखि यहाँका महिला तथा नाबालिका सुरक्षित नरहेको बताए। सांसद विष्टले उक्त घटनाको स्पेसल इनभेस्टिगेसन टीमले निष्पक्ष रूपमा जाँच गरिनुपर्ने मागको पनि उठान गरे।

तिनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई उक्त घटनाको निष्पक्ष रूपमा जाँच हुनुपर्ने साथै पीडित परिवारले उचित न्याय पाउनुपर्ने माग गरिसकेको बताए। यस्तो दुःखको घडीमा पनि केही मानिसहरूले रेलवे पुलिसले केही नगरेको बारे दुष्प्रचार गरिरहेकोमा असन्तुष्ट व्यक्त गर्दै सांसद विष्टले भने, जीआरपीले पश्चिम बङ्गाल सरकार अनि पश्चिम बङ्गाल पुलिसकै अधीनस्थमा रहेर कार्य गर्ने गर्दछ। यसको रेलवे मन्त्रालयसित कुनै सम्बन्ध छैन अर्थात् उक्त जाँचमा रेलवे मन्त्रालयको कुनै हस्तक्षेप छैन। सांसद राजु विष्टसित जलपाईगढीका सांसद जयन्त रोय, कालचिनीका विधायक विशाल लामा, दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, जलपाईगढी जिल्लाका भाजपा अध्यक्ष बापी गोस्वामी लगायत अन्य भाजपा नेताहरू तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusadssajokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandraavvabet girişavvabetavvabetjojobetcasibommariobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowoncasinomilyoncasinomilyon girişgameofbetgameofbet girişromabetromabet girişcasibom Built with ❤︎ by appycodes