मानाबारीमा गोर्खे चेली हत्याकाण्डको प्रतिवाद, भागोप नारी शक्तिद्वारा मैनबत्ती बालेर श्रद्धाञ्जलि

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिको मङपु-लाब्दा समष्टिको आयोजनामा आज बलिदान दिवस पालन गर्नको साथै डुवर्सको मानाबारीको नाबालिका गोर्खे चेलीको दुष्कर्म तथा हत्याकाण्डको घोर प्रतिवाद जनाएको छ। उक्त जघन्य हत्याकाण्डको विरोध जनाउँदै स्थानीय नालीडाँडा मङपु लाब्दा समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिले मृतआत्मा शान्तिको कामना गर्दै  मैनबत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरे।

मानाबारी हत्याकाण्डको घोर प्रतिवाद जनाउँदै नाबालिकाको पीडित परिवारले चाँड़ो न्याय पाउनु पर्ने माग गर्दै लेखिएको प्ला-कार्डहरु बोकेर नाबालिकाको न्यायको निम्ति आरोपीहरूलाई चाँडो पक्राउ गरेर कठोर दण्ड दिने भागोप्रा समष्टि नारी शक्तिले माग उठाएको छ। नारी शक्तिले आज मृतकको आत्मा शान्तिको कामना गर्दै दुई मिनटको मौनधारण गरेपछि आरोपीलाई कठोर कानुनी कार्वाही गरिनु पर्ने मङपु लाब्दा समष्टि संयोजिका चन्द्रकला राईले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes