मानव उत्थान सेवा समितिद्वारा खरसाङमा जिल्ला स्तरीय प्रशिक्षण शिविर एवम् आध्यात्मिक जागरण समारोह

खरसाङ (निसं) : मानव उत्थान सेवा समिति दार्जिलिङ जिल्ला भाग एक र खरसाङ तहसिलको आयोजनामा खरसाङमा जिल्ला स्तरीय प्रशिक्षण शिविर एवम् आध्यात्मिक जागरण समारोह सम्पन्न भयो। उक्त कार्यक्रम खरसाङको राज राजेश्वरी भवनमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्जलका अध्यक्षा महात्मा अदिना बाजाको अध्यक्षता र वरिष्ठ साहित्यकार एवम् गोर्खा जनपुस्ताकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपमको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमलाई माउसेस खरसाङ तहसिलको अध्यक्ष बृजकमल राई र रोहित प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा माउसेस खरसाङ तहसिलको अध्यक्ष बृजकमल राईले स्वागत सम्भाषण राखे। कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन साथै सतपालजी महाराजको तस्वीरमा पुष्प अर्पण र माल्यार्पण गरियो। कार्यक्रममा काठमाण्डौंबाट आएका माउसेसका उत्तम गिरीले आध्यात्मिक ज्ञान विषयमा वक्तव्य राखेका थिए भने उत्तर पूर्वाञ्चल क्षेत्रका मूल सचिव प्रकाश हाङखिम र कुमार योञ्जनले वक्तव्य राखेका थिए।

यसै कार्यक्रममा माउसेस बिजनबारी तहसिलको वयोवृद्ध सेवक कुलबहादुर छेत्रीलाई संवर्द्धना जनाइयो। यसैगरी खरसाङ क्षेत्रका युवाहरूद्वारा गठित सामाजिक संस्था ईभान फाउण्डेशनलाई संवर्द्धना जनाइयो। उक्त  संवर्द्धना कार्यक्रमका सभाध्यक्षा महात्मा अदिना बाईजी र कार्यक्रममा उपस्थित विशिष्ट अतिथि सभासद श्याम शेर्पाको बाहुलीबाट प्रदान गरियो। उक्त सम्मान सम्मान ईभान फाउण्डेशनको प्रमुख प्रशान्त शर्मा र टिमले ग्रहण गरेका थिए। त्यसरी नै दार्जिलिङ चाइल्ड लाइन खरसाङ सप सेन्टरलाई पनि संवर्द्धना जनाइयो। उक्त संवर्द्धना जनाइयो। विशिष्ट अतिथि आशा मुखिया लामाको बाहुलीबाट प्रदान गरिएको थियो भने दार्जिलिङ चाइल्ड लाइन खरसाङको किशोर छेत्री र टिमले ग्रहण गरेका थिए। कार्यक्रममा मुख्य अतिथि पूर्ण गुरुङ निरुपमले वक्तव्य राखे। त्यसरी नै कार्यक्रममा माउसेस मिरिक प्रभारी महात्मा मनोहरी बाईजी र उत्तर पूर्वाञ्जलका अध्यक्षा महात्मा अदिना बाईजीद्वारा आध्यात्मिक सत्संग प्रवचन प्रस्तुत गरे। यस जिल्ला स्तरीय प्रशिक्षण शिविर र आध्यात्मिक जागरण समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सेवा दलको मण्डल प्रशिक्षक सरोज गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes