मन्दिरहरूबाट चोरी गरिएको समानसहित दुईजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले सिलगढीको दुईवटा भिन्ना-भिन्नै मन्दिरबाट चोरी गरिएको सर-समानहरूसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका दुई युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। प्राप्त जानकारीअनुसार गत 2 जुनमा सिलगढीको कश्मिर कोलनीको शिवशक्ति मन्दिरमा चोरी भएको थियो। यसपछि मन्दिर कमिटीले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी गरिएको सामग्री, ग्यास सिलेन्डरसहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। 

अर्कोतिर, गत 29 मईमा भक्तिनगरको राधागोविन्द मन्दिरमा चोरी भएपछि एनजेपी थानामा यसबारे अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति चोरी गरेको पितलको मूर्तिहरू तथा पुजाको सामग्री उद्धार गरेको छ भने उक्त सामग्रीहरू जोरापानी नदीको पुलमुनि लुकाएर राखेको थियो। पुलिसले घटनामा संलग्न रहेको आरोपमा एमडी रुस्तम नाम गरेको युवकलाई पक्राउ गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes