मन्दिरमा चोरी गरेको घटनामा बिहार ग्याङको सदस्य पक्राउ, चोरी गरेको गहना उद्धार

सिलगढी, 2 दिसम्बर: बिहारबाट बंगालमा आएर साना नशाग्रस्त केटा-केटीहरूलाई रूपियाँको प्रलोभन देखाएर विभिन्न घर र मन्दिरमा चोरी गराउने एउटा समूहको सदस्यलाई एनजेपी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने सदस्यको नाम मोहम्मद सोनु बताइएको छ। उनी बिहारका निवासी हुन्।
जानकारी अनुसार, गत शनिबार राति 31 नम्बर वार्डको उज्जवल सङ्घको सार्वजनिक मन्दिरबाट बहुमूल्य गहना चोरी भएको थियो। घटनापछि आइतबार बिहान मन्दिर प्रशासनले एनजेपी थाना पुलिसमा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँच गर्दै 24 घण्टाको अवधिमा नै एनजेपीबाट मोहम्मद सोनुलाई पक्राउ गरिएको हो। तिनीबाट मन्दिरबाट चोरी गरेको चाँदीको गहना पुलिसले उद्धार गरेको छ।
पुलिस सूत्र अनुसार, उक्त चोरी गर्ने समूहले धेरै समय अघिदेखि सिलगढी अनि त्यसको वरपरका क्षेत्रका साना बाल-बालिकाहरुलाई रूपियाँको प्रलोभन देखाएर चोरी गराउने काम गर्दै आएको थियो। पक्रा परेका आरोपीलाई सोमबार जलपाईगढी अदालतमा पेश गरिएको छ। घटनाको सम्पूर्ण जाँच भइरहेको पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes