मानेभञ्ज्याङदेखि स्याङ्बोसम्म सडक निर्माण कार्यमा लापर्वाही गरेको गोरामुमोको आरोप

दार्जिलिङ: गोरामुमो आपदा प्रबन्धन समितिले स्थानीय वासिन्दाहरुको अपिलमा मानेभञ्ज्याङदेखि रिम्बिक स्याङ्बो सम्म पुग्ने सडक मार्गको निरीक्षण गऱ्यो। वाई लामाले यसबारे जानकारी गराउँदै भने , समष्टि सभापति , सचिव साथै गैरी गाउँका स्थानीय वासिन्दाहरुको अपिलमा हामीले सडक मार्गको निरीक्षण गरेका छौँ । गैरी गाउँमा उक्त सडक मार्ग अविरल झरी बर्षाको चपेटामा परेर पैह्रो गएको छ। स्याङ्बो, पिप्ली डाँडा अनि गैरी गाउँलाई जोडने यो सडक मार्ग उक्त क्षेत्रवासीको निम्ति एक मात्र विकल्प रहेको तिनले बताए। सन् 2018 देखि नै प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत कार्पेटिङको निम्ति थालिएको कार्य 2021 सम्म आइपुग्दा आधा भन्दा अधिक भाग भत्किएको छ। निरीक्षणको क्रममा धेरै स्थानहरुमा सुरक्षाको निम्ति देवाल नलगाएको साथै पानी बग्ने नालाहरु सही ढंगले निर्माण नगरिएकाले गर्दा नै धेरै ठाउँमा पैह्रो गएर सडक मार्ग अवरोध बनेको थाहा लागेको कुरा गोरामुमो आपदा प्रबन्धन समितिका वाई लामाले जनाएका छन्। मरमतिको निम्ति धेरै पल्ट योजना आए तापनि केवल कागजमा नै सिमित रहेको स्थानीय वासिन्दाहरुले जानकारी दिएको तिनले दावी गरेका छन्। प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत बनिएको यस सडक मार्गलाई सम्बन्धित विभागले निरीक्षण गर्न पर्ने तिनले माग गरेका छन्। यस क्षेत्रमा धेरै खेतीपाती गरिन्छ र यस्तो अवस्थामा पैह्रो जाने क्रम रोकिएन भने सडक मार्गको सम्पर्क टुट्ने छ। यसकारण यहाँ सुरक्षाको निम्ति देवाल लगाउन अति जरुरी रहेको थप तिनले बताएका छन्। आपतकालीन सहयोगको निम्ति पैह्रो गएको क्षेत्रहरुमा गोरामुमो आपदा प्रबन्धन समितिले तारपोलिन वितरण गरेको छ। अर्कोतिर, स्थानीय वासिन्दाहरुले पनि उक्त सडक मार्ग सही ढंगले चाँडै मरमति गरिदिने सम्बन्धित विभागसमक्ष अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetwbahis girişcashwinibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahispusulabetJojobetcasibomsonbahis girişSekabetanadolucasino girişanadolucasino Built with ❤︎ by appycodes