मंगर संघ भारत, खरसाङ शहर समितिको 15औँ स्थापना दिवसमा मणिपुरको पैह्रोमा ज्यान गुमाउने सहिद जवानहरूलाई श्रद्धाञ्जलि

खरसाङ (निसं): मंगर संघ भारत, खरसाङ शहर समितिको 15औँ स्थापना दिवसको अवसरमा मणिपुरको भयावह पैह्रोको चपेटमा परेर ज्यान गुमाउने भारतीय सेनाका गोर्खा जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। संघको खरसाङ महकुमा समिति अनि शहर समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम यसपल्ट स्थापना दिवस कुनै भव्य रूपमा पालन नगरेर केवल ती वीर सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न मात्र आयोजना गरिएको सभापति राजेन थापाले जानकारी दिए। हाल बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर यसपल्ट संघले कुनै भव्य कार्यक्रमको आयोजना नगरेर ती वीर सहिदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको हो। संघको खरसाङ शहर समिति सचिव चन्द्रबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा सहिदहरूलाई प्रदान गरिएको श्रद्धाञ्जलि शब्द अनि तिनीहरूको नाम महकुमा समिति सह सचिव पुरण थापाले पठन गरे। कार्यक्रममा मोमबत्ती जलाएर खदा, पुष्प अर्पण गरेर सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै दुई मिनटको मौन धारण गरियो। यहाँको रेलवे इम्प्लोइज युनियन कार्यालयमा सम्पन्न कार्यक्रममा संघको खरसाङ महकुमा अनि शहर समितिका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes