मगर विकास बोर्डको पहलमा रंगलीमा मगर हेरिटेज कल्चरल सेन्टरको शिलान्यास

तकदाह: रंगली रंगलीयट तकदाह ब्लक अन्तर्गत रंगली ढाँड़ गाउँ क्षेत्रमा मगर संस्कृति भवन सङ्ग्रहालय निर्माणार्थ गर्न हेतु मगर बोर्ड अध्यक्ष नविन थापाको उपस्थितमा शिलान्यास (भुमी पुजा) कार्यक्रम विधिवत् रूपमा सम्पन्न गरियो। नव मगर सङ्घ रंगली ब्लक उपाध्यक्ष दिनेश थापा मंगरको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा मंगर विकास बोर्डका अध्यक्ष नविन थापा लगायत उपाध्यक्ष दिवस थापा, हेमन्त थापा (उपाध्यक्ष नव मगर संघ), टीएच थापा, रमेश थापा, समाज सेवक विशाल गोले, समाज सेवक रिजु थापा, साहित्यानुरागी दिल ठकुरी, विकास सुब्बा, मगर शिक्षा विभागका सदस्य एलबी थापा लगायत अन्य उपस्थित थिए। हालसम्म मगर लगायत अन्य कतिपय जातले निकै सङ्घर्ष गर्दै आइरहे तापनि जात गोष्ठीको सुविधाहरूबाट वञ्चित भएको तर सो पहल तथा कार्यलाई अघि निरन्तर बढाउने विषयमा नव मगर सङ्घ केन्द्रीय अध्यक्ष नविन थापाले भने, मंगरहरूको जातिय संस्कृति र भाषालाई कसरी संरक्षण गर्ने भन्ने कुरा धेरै अघिदेखिको सपना थियो। भवन निमार्ण कार्य 5 लाखभन्दा कम बजेटको भए तापनि यो सम्पूर्ण मगर सन्तानको सम्पत्ति हो।

यस भन्दा पहिले मगर बिकास बोर्ड तथा नव मगर संघको पहलमा थुप्रै परियोजनाहरू सार्थकताको साथ पुरा गरेको, जसमा मगर पाठशाला, पानीको व्यवस्था आदि प्रमुख रहेको तिनले बताए। सङ्गठन सञ्चालन गर्न कुनै एक्लो व्यक्तिको सोंच र विचारले गर्न सक्दैन। संगठन सञ्चालन गर्नु हो भने सबैको सोंच, विचार र सुझाउ अनुसार कार्य गरे यो संगठन अझ धेर फल्छ-फुल्छ भन्ने कुरामा आफु विश्वस्त रहेको तिनले बताए। उक्त पुजा अर्चना वापा (श्रवा) डीएल थापा अनि वापा डीले थापाद्वारा गरियो। उक्त संग्रहालय निर्माण गर्नको मुल उद्देश्य कुनै पनि क्षेत्रको कलाकारिताको प्रशिक्षण गर्न, जाति र संस्कृतिको संरक्षण गर्नु रहेको प्रवक्ता मनोज थापाले आफ्नो सम्बोधनमा जानकारी गराए। जात अनि भाषा साहित्यको अंग हो भने भाषा र संस्कृतिको संरक्षण गर्नु अति आवश्यक रहेको पनि तिनले बताए। आउँदो दिनहरूमा यस कार्य निर्माण अवधि आर्थिक रूपमा सहयोग गर्ने अखिल राई संस्कृति सङ्घ-का केन्द्रीय सह सचिव दिपेन्द्र वान्तवाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes