मन घिसिङले गरे मुख्यमन्त्री ममतालाई पत्राचार

दार्जिलिङ : गोरामुमो अध्यक्ष मन घिसिङले मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। उक्त प्रेषित पत्रमा घिसिङले वर्तमान दार्जिलिङ पहाडमा कोरोना भाइरसको रोकथाम अनि स्वस्थ्य ब्यवस्था सम्बन्धित विषयहरुलाई उल्लेख गरेको बताइएको छ।यसबारे गोरामुमो केन्द्रीय कार्यालय प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। यसको साथै दार्जिलिङ पहाडका निजी बिद्यालयहरूको संगठनलाई पनि पत्रचार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *