मङपु अस्पतालमा दोस्रो चरणको भ्याक्सिन शिविर

मङ्पु: मङपु अस्पतालमा आज तकदाह खण्ड स्वस्थ्य विभाग अनि मङपु सिन्कोना अस्पतालको संयुक्त पहलमा दोस्रो चरणको भ्याक्सिनेशन शिविरको आयोजना गरियो। शिविरमा आज मोठ 541 जना मानिसहरुले कोभिड 19-को नियमलाई पालन गर्दै दोस्रो चरणको कोरोनो भ्याक्सिन लगाएको तकदाह खण्ड टास्क फोर्स सदस्य किरण पाख्रीनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *