मङपु अस्पतालमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

मङ्पु: मङपु सिन्कोना बगान अस्पतालमा आज तकदाह खण्ड स्वास्थ्य विभाग अनि मङपु अस्पतालको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। उक्त शिविरमा बिरामीहरुको आँखा, दाँत, मधुमेह, क्षयरोग, खुन जाँच, कोरोना जाँच लगायत अन्य स्वस्थ्य सम्बन्धी विविध जाँच गरियो। जाँच शिविरमा दार्जिलिङ जिल्ला क्षयरोग विशेषज्ञ डा. देवजानी बसु मलिक, बीएमओएच राजेश कुमार सिह, डा. दोर्जी भुटिया, डा.मनोरन्जन, डा. अरुप घोषाल, डा. अरिन्दम घोष, डा.दिपक माईती, डा.मनोहर मण्डल, तकदाह ग्रेटर लायन्स अस्पताल भिजन केन्द्रबाट मनिषा छेत्री र बन्दना छेत्री उपस्थित थिए। आजको स्वास्थ्य जाँच शिविरमा  मोठ 140 जना रोगीहरुले आ-आफ्नो स्वास्थ्य जाँच गराए। सिविर आयोजक समितिले दिएको जानकारी अनुसार आजको स्वास्थ्य जाँच शिविरमा प्राय:जसो बिरामीहरुको दाँतको समस्या, रक्तचाप अनि मधुमेह रोगीहरु रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes