मङपु अस्पतालमा टीकाकरण शिविरको आयोजना

मङपु : मङपु अस्पताल अनि तकदाह स्वास्थ्य विभागको संयुक्त आयोजनामा आज मङपु अस्पतालमामा 17औँ भेक्सिनेसन शिविरको आयोजना गरियो। उक्त शिविरमा 18 वर्षभन्दा माथिकाहरू मोठ 5 सयजनालाई कोरोना भ्याक्सिनको प्रथम डोज लगाइयो। मङपु अस्पतालमा पञ्चायतत कर्मी, मङपु पुलिस, स्वास्थ्य कर्मी अनि मङपु अस्पताल संरक्षण समितिको संयुक्त पहलमा आज होमस्टे, व्यापारी, एम्बुलेन्सका चलाक, धर्मगुरु, लाइबेरियन, कोभिड भोलेन्टियर्स लगायत बिरामीहरूलाई कोरोनाको पहिलो खोप लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *