मङपुमा कोरोना टीकाकरण शिविर

मङपु : मङपु लाब्दा समष्टिमा आज कोरोना भ्याक्सिन शिविरको आयोजना गरियो। मङपु अस्पताल संरक्षण समिति अनि तकदाह खण्ड स्वास्थ्य विभागको संयुक्त आयोजनामा आज सम्पन्न शिविरमा विभिन्न समाजका मोठ 101 जनाले कोरोनाको पहिलो अनि दोस्रो चरणको खोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *