मङ्पू गोल्डकप: रोमाञ्चक ट्राइब्रेकरमा सिक्किमलाई पराजित गरेर नेपाल फाइनलमा प्रवेश

मङ्पू (निसं): मङपू गोल्ड कप फुटबल प्रतियोगिताको अति रोमाञ्चक दोस्रो सेमिफाइनल म्याचमा आज निर्धारित समयसम्म दुवै टोलीले बराबर गोल गरेपछि अन्तमा खेलाइको ट्राइब्रेकरमा सीएसए सिक्किमलाई 2 गोलको विरूद्ध 4 गोल गरेर मोरङ नेपालले विजय हासिल गर्नको साथै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। फाइनलमा अब युनाइटेड ब्रदर्स कालेबुङ फुटबल क्लबसित नेपालको भिडन्त हुने भएको छ। खेलको पहिलो हाममा दुई दलले कुनै गोल गर्न नसकेता पनि दोस्रो हाफको 53औ मिनटमा सिक्किमका खेलाडी सन्जयले दर्शनीय गोल गरेर टोलीलाई बढ्त दिलाए अनि यसपछि फेरि 70औं मिनटमा अर्को दोस्रो गोल गरेर टोलीलाई 2-0 गोलले अघि बढाए। यसपछि खेलमा केही रणनीति परिवर्तन गर्दै खेलको अन्तिम समय 87औं मिनटमा नेपालका खेलाडी भुवन बस्नेत (जर्सी नम्बर 10) ले अति सुन्दर गोल गरे।

यसपछि निर्धारित समयपछि खेलाइको अतिरिक्त समय खेलको 92औ मिनटमा फेरि नेपालका अर्का खेलाडी सागर तिवारी (जर्सी नम्बर 16) ले विपक्षी नेटमा उत्कृष्ट गोल छिऱ्याएर दललाई बराबरीमा पुऱ्याए। यसपछि अन्तमा खेलाइएको पेनल्टी किकमा 2 गोलको विरूद्ध नेपालले 4 गोल गरेर मङपू गोल्डकपको फाइनलमा आफ्नो टोलीको स्थान निश्चित गरेको छ। अब आगामी 18 नोभेम्बर हुने फाइनल म्याचमा नेपाल टोलीको भिडन्त युनाइटेड ब्रदर्स कालेबुङमाझ हुनेछ। उक्त टुर्नामेन्टको विजयी दललाई 2 लाखसहित आकर्षक ट्रफी अनि पराजय दललाई 1 लाखसहित ट्रफ्री प्रदान गरिने आयोजक समितिले जनाएको छ। आजको म्याचमा सीएसए सिक्किमका खेलाडी बसीर प्रधानलाई समारोहका प्रमुख अतिथि शंकर छेत्रीको बाहुलीबाट म्यान अफ् म्याचको ट्रफी प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes