मङपू ज्ञानपीठ विद्यालयको वार्षिक कार्यक्रम एवम् विदाई समारोह सम्पन्न

मङपू (निसं): मङपू ज्ञानपीठ विद्यालयको वार्षिक कार्यक्रम एवम् विदाई समारोह आज विद्यालयको प्रधान अध्यापक दिलीप गुरुङको अध्यक्षतामा सम्पन्न भयो। शिक्षिका दीपा मोक्तान अनि शिक्षकद्वय दुष्यन्त रामुदामु र सुनील राईले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका पुष्पाञ्जलि छेत्रीले स्वागत सम्भाषण राखिन्। कार्यक्रममा ज्ञानपीठ विद्यालयका विद्यार्थीहरूले कविता वाचन गर्नको साथै गीत अनि नृत्यहरू पनि प्रस्तुत गरे। यसैगरी, प्रधान अध्यापक दिलीप गुरुङले विद्यालयको स्थापना कालदेखि आजसम्मको इतिहास बारे जानकारी गराए।

यसको साथै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या प्रत्येक वर्ष नै लगातार घट्दै गइरहेकोमा तिनले दु:ख प्रकट गर्दै स्थानीय अभिभावकहरूले आफ्ना नानीहरुलाई गाउँकै स्कुलमा भर्ना गरिदिने अपिल पनि गरे। विद्यालय परिवारलाई दुःखको समयमा साथ दिने जीटीए कार्यपाल अनित थापा, क्षेत्रीय सभासद रतन थापा, तकदाह खण्ड बिकास अधिकारी भारातीचिक बराईक, मोहन सिङदन अनि शंकर छेत्रीप्रति पनि तिनले आभार ब्यक्त गरे। विद्यालयको वार्षिक कार्यक्रम एवम् विदाई कार्यक्रममा उपस्थित प्रमुख अतिथि कार्यकरिणी सभासद रतन थापा र विशिष्ट अतिथि जीटीए दार्जिलिङ महकुमा जनसम्पर्क अधिकारी बिज्ञान मिश्रलाई विद्यालयको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes