मङपूका नारी हस्ताक्षर सुभद्रा बम्जनलाई नेपालमा अक्षरमार्ग सम्मान

मङपू : मङपू साहित्यक संस्थानका सरक्षक तथा नारी हस्ताक्षर साहित्यकार  सुभद्रा बम्जनलाई हालैमा नेपाल राष्ट्रमा अक्षरमार्ग सम्मानले सम्मानित गरिएको छ। नेपालको काठमाडौँ उपत्यकाभित्र पर्ने काभ्रे पनौतीमा अक्षरमार्ग साहित्यक त्रैमासिक पत्रिका एवम् संस्थानको आयोजनामा सम्पन्न भएको एउटा साहित्यिक कार्यक्रममा सुभद्रा बम्जनलाई अक्षरमार्ग सम्मानले सम्मानित गरिएको हो। उक्त साहित्यिक कार्यक्रममा नेपाल-भारत लगायत अन्य देशमा बसोबासो गर्दै आएका सर्जकहरूलाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *