मङपूको भिन्न-भिन्नै ठाउँमा भानुभक्त आचार्यको 209औँ जयन्ती पालन

मङ्पू : आदिकवि भानुभक्त आचार्यको 209औँ भानु जयन्ती आज मङ्पु सिन्कोना बगान निर्देशालय भवनमा पालन गरियो। सिन्कोना निर्देशालय एवं अन्य औषधीय पौधाहरुको संयुक्त आयोजनमा सम्पन्न भएको समारोहमा कवि दीप थापाले आदि कवि भानुभक्त आचार्यको जीवानी बारेमा दुई कुरा राखे। समारोहमा सिन्कोना निर्द्शालयका अधिकारी सुधा मुखियाले कवि भानुभक्तको तस्वीरमा दीप प्रज्वलन गर्नको साथै भने खदार्पण गरे। यसको साथै उपस्थित अन्य सबैजनाले भानुको तस्वीरमा फुल-माला चढाए। यस अवसरमा कर्मचारी निर्मल भुजेलले पनि कवि भानुभक्तको जीवनी बारे सविस्तार प्रकाश पारे।

 

अर्कोतिर, मङपू सरस्वती उच्चत्तर माध्यमिक विद्यालयमा पनि आज प्राध्यापिका सिनोरा प्रधानको अध्यक्षतामा 209औँ भानु जयन्ती पालन गरियो। शिक्षिका सुरेखा गुरुङले सञ्चालन गरेको समारोहमा अध्यक्ष सिनोरा प्रधानले कवि भानुको तस्वीरमा दीप प्रज्वलन गरे भने शिक्षक प्रकाश छेत्रीले आदि कवि भानुभक्त आचार्यको जीवनीबारे सविस्तार प्रकाश पारे। कर्यक्रममा विद्यार्थीहरूले रामायण पाठ लगायत विविध रोचक सांस्कृतिक कार्यक्रमहरू तथा कविता पाठ प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes