मङपूको विभिन्न ठाउँहरूमा सीसीटीभी जडान

मङपू : मङपू पुलिस तथा ड्रग्स मुक्त निर्माण समितिको संयुक्त पहलमा  मङपूको विभिन्न ठाउँमा सीसीटीभी जडान गरियो। मङपु आउटपोस्ट प्रभारी बिजय थामीको पहलमा अघिबाट यहाँको नालीडाँडा अनि बस स्ट्यान्डमा सीसीटीभी जडान गरिसकिएको छ भने हिजो मङपुको प्रवेशद्वार मानिने रन्जुभेल्ली चेकपोस्ट अनि एनएचपीसी कार्यलय नजिक सिन्कोना बगानको चेकपोस्टहरूमा सीसीटीभी क्यामारा जडान गरियो। मङपूमा विभिन्न प्रकारको अपराधिक गतिविधि रोक्न पुलिस तथा स्थानीय मानिसहरू मिलेर मङपूको विभिन्न क्षेत्रहरू लगायत प्रवेशद्वारहरूमा सीसीटीभी क्यामारा जडान गरिएको हो। हिजो मङपू सिन्कोना बगानको चेकपोस्टहरूमा सीसीटीभी क्यामारा जडान गरियो भने आज यहाँको मङपु अस्पतालमा पनि सीसीटीभी जडान गरियो। मङपूका सम्पुर्ण संघ संस्थाले सहयोग गरे ड्रग्स मुक्त निर्माण समिति अनि मङपू पुलिसले आगामी दिनहरूमा भीडभाड रहने मङपूको विभिन्न क्षेत्रहरू लगायत ग्रामीण इलाकाहरूमा पनि सीसीटीभी जडान गरिने समितिले निधो गरेको छ। सीसीटीभी जडान गर्नको निम्ति सहयोग पुर्‍याउने सम्पूर्ण संघ-संस्था अनि मङपूवासीलाई ड्रग्समुक्त निर्माण समिति सभापति केशर मोक्तान, सचिव जिक्मी तामाङले आभार प्रकट गरेका छन्। सिन्कोना बगानको विभिन्न क्षेत्रहरूमा सीसीटीभी जडान गर्नको निम्ति अनुमति दिनुहुने सिन्कोना बगान निर्देशक डा. सामुएल राईलाई पनि ड्रग्स मुक्त निर्माण समितिले आभार व्यक्त गरे। दुर्घटनाबाट बाँच्नको लागि मङपु आउटपोस्ट प्रभारी बिजय थामीको पहलमा मङपूको दुईवटा ठाँउ नालीडाँडा फाटक अनि मङपू आउटपोस्ट परिसरमा लुकिङ ग्लास लगाउनको साथै आउटपोस्ट जाने सडकलाई निर्माण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes