मङ्पूको लाब्दा बस्तीमा जंगली भालूको आतङ्क, गाउँलेहरूद्वारा क्षतिपूर्तीको माग

मङ्पू: मङ्पूको लाब्दा बस्तीमा गत राति जङ्ली भालूले गाउँमा  धेरैवटा सुङ्गुरलाई खोरभित्र पसेर मारीदिएको घटनाले यस इलाकामा आतङ्कको माहौल सृजना भएको छ। रंगली रंगलीयट, तकदाह ब्लक अन्तर्गत पर्ने लाब्दा ग्राम पञ्चायतको लाब्दा बस्तीमा यसभन्दा अघि गत 17 अक्टोबर राति स्थानीय निवासी जयशंकर राई, समीर राई, महेन्द्र राई र रुपक राईको घरमा पालेको सुङ्गुरलाई जंगली भालूले आक्रमण गरेको छ भने 18 अक्टोबर राति गुरुङ गाउँमा फेरि जंगली भालूले जसबहादुर राई, डिमप्रसद राई र रवि गुरुङको सुङ्गुर मारेर खाइदिएको बताइएको छ। उक्त घटनापछि स्थानीय  मानिसहरुमाथि पनि भालूले हमला गर्न सक्ने सम्भावना रहेकोले यहाँका मानिसहरू भयभित बन्न पुगेका छन्। बन विभागले यस बिषयमा गहनपूर्वक ध्यान दिएर उचित समयमा नै उचित कदम चालीदिने गाउँलेहरूले अपिल गरेका छन्। मङ्पू लाब्दा बस्ती ग्रामवासीहरूले विशेष गरेर खेतीपाती अनि घरेलु जीवजन्तु पालेर नै जीविका आर्जन गर्ने गर्दछन् भने चाँड-बाँडको मुखैमा घरमा पालेका पशुप्राणीहरू यसरी जङ्गली भालूले खाई दिएपछि स्थानीय कृषकहरू निराश बनेका छन्। सम्बन्धित विभागले यसमाथि ध्यान दिएर कृषकहरूलाई क्षतिपूर्ती दिनुपर्ने गाउँलेहरुले माग गरेका छन्। यसभन्दा अघि पनि लाब्दा बस्तीमा भालूले कृषकहरुको घरमा पालेका पशु-प्राणीहरू खाइदिएको घटना प्रकाश आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes