मङपुको सिम्लेमा 43 जनाको कोरोना टेस्ट

तकदाह : तकदाह स्वास्थ्य खण्ड अन्तर्गत पर्ने मङपुको रोङचोङ ग्राम पञ्चायतको सिम्ले विभागमा आज कोरोना टेस्ट अर्थात् आरटीपीसीआर गरियो। मङपु सिन्कोना बगान अस्पतालका स्वास्थ्य कर्मी, तकदाह स्वास्थ्य खण्डका स्वस्थ्य कर्मी, आशा कर्मी अनि मङपु टास्क फोर्सका सदस्य किरण पाख्रीनको अगुवाईमा आज सिम्लेका 43 जना मानिसहरूले आरटीपीसीआर टेस्ट गरे भने यसको नमुना जाँचको नर्थ बङ्गाल मेडिकल कलेजमा पठाइएको छ। उक्त जाँचको रिपोर्ट आउन 3 दिनभन्दा अधिक समय लाग्ने किरण पाख्रीनले बताए। यसभन्दा अघि पनि उक्त स्वास्थ्य टोलीले मङपुको विभिन्न ठाँउका मानिसहरूको आरटीपीसीआर टेस्ट गरिसकेको तिनले बताए। तकदाह स्वास्थ्य विभागका कर्मचारी, मङपु अस्पतालका कर्मचारी, एएनएम अनि आशाकर्मीको अगुवाईमा मङपु अस्पतालमा 6 पल्ट कोरोनाको टीकाकरण भइसकेको किरण पाख्रीनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes