मङ्पुको सिटोङमा पर्यटन तथा होमस्टे विषयमा सेमिनर

मङपु: कोरोना महामारीले गत मार्च महिनादेखि बन्द अवस्थामा रहेका पहाडका होमस्टेहरु अब बिस्तारै खोलिने भएको छ। सरकारले होटल अनि रेस्टुरेन्ट खोल्ने आदेश जारी गरेपछि ग्रामीण क्षेत्रमा होमस्टेहरु पनि बिस्तारै खोल्नु शुरु गरिएको छ। तथापि होमस्टे मालिकहरुले सरकारको आदेशलाई पुर्ण रुपले पालन गर्नु पर्ने बताइएको छ। उक्त बिषयलाई लिएर इण्डिया टुरिज्म अनि सीआईआई-को आयोजनामा लोवर सिटोङ कम्युनिटी हलमा एउटा कार्यक्रम सम्पन्न भयो। सर्वप्रथम छलमक्योङ होमस्टेका मालिक दिवंगत तितस लेप्चाको सम्झनामा तिनको तस्विरमा खदार्पण गरेपछि शुरू गरेको कार्यक्रममा इण्डिया टुरिज्मको पक्षबाट टुरिज्म सम्बन्धित बिभिन्न संघ-संस्थाहरुलाई सेनीटाइजर, मेशिनहरू प्रदान गरियो।

यस कार्यक्रममा ईटु साथै सीआइआइ-का निर्देशक अनि अन्य पदाधिकारीहरू लगायत सिटोङ 1,2,3 साथै मङपुका होमस्टे सञ्चालकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सायक नन्दी टुरिज्म अफिसर, मिनिस्ट्री अफ टुरिज्म, सन्जित शाहा, चेयरम्यान कन्फिडेरेसन अफ् इण्डियन टुरिज्म, कुशल लिम्बु डाइरेक्टर सीआइआइ, सुरज शर्मा, सहनिर्देशक टुरिज्म विभाग जीटीए साथै अन्य उपस्थित हुनेहरुलाई सिटोङ होमस्टे वेलफर एसोसिएसनको तर्फबाट सभापति बिक्रम राईले धन्यवाद दिए। सरकारको दिशा निर्देश अनुसार ग्रामीण क्षेत्रका होमस्टेहरु कसरी सञ्चालन गर्नु पर्ने बिषयमा सिटोङ छल्मयोङ होमस्टेका सञ्चालक सन्ध्या आचर्यले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes