मङपुको तीनवटा ग्राम पञ्चायतमा दैलोमा सरकार कार्यक्रम गरिने

मङपु : तकदाह आरआर ब्लक अन्तर्गत पर्ने मङपुको तीनवटा ग्राम पञ्चायतमा दैलोमा सरकार कार्यक्रम गरिने भएको छ। मङपुको रोङचोङ ग्राम पञ्चायत अन्तर्गत मङपु प्राथामिक पाठशालाको चौरस्ता मैदानमा आगामी 15 फरवरीमा प्रथम चरण अनि 5 मार्चमा दोस्रो चरणको दैलोमा सरकार कार्यक्रम सम्पन्न गरिने रोङचोङ ग्राम पञ्चायत सचिव रमेश प्रधानले जानकारी दिएका छन्। यसैगरी, रेसेप ग्राम पञ्चायत अन्तर्गत सरस्वती विद्यालय भवनमा आगामी  19 फरवारी अनि 5 मार्चको दिन दैलोमा सरकार कार्यक्रम सम्पन्न हुने भएको छ। लाब्दा ग्राम पञ्चायत अन्तर्गत पर्ने लाब्दा बस्ती खास प्राथामिक मैदानमा आगामी 15 फरवरीमा प्रथम चरण अनि 7 मार्चमा दोस्रो चरणमा दैलोमा सरकार कार्यक्रमको आयोजना गरिने लाब्दा ग्राम पञ्चायत कर्मचारी सुजित  थापाले जानकारी दिएका छन्। दैलोमा सरकार कार्यक्रममा तीनवटा ग्राम पञ्चायतका मानिसहरूले लाभ उठाउने सचिव प्रधानले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes