मङ्पू लाब्दा बस्तीको जङ्गलबाट हराएको महिलाको कङ्काल उद्धार

मङ्पू (निसं): मङपू लाब्दा बस्तीको जंगलबाट एकजना महिलाको कङ्काल पुलिसले उद्धार गरेको छ। उक्त मानिसको कङ्काल सहित यसको छेउमा रहेको लुगाफाटा तथा चप्पल फेला पारेकोले गर्दा समभवत: गत 6-7 महिना अघिदेखि निखोज भएको स्थानीय महिला सम्झना राईको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। प्राप्त जानकारी अनुसार, रंगली रंगलीयट तकदाह ब्लक अन्तर्गत लाब्दाग्राम पञ्चायतको मङपू लाब्दा बस्ती निवासी लोग्ने–स्वास्नी राम कुमार राई र मसिनी राईले स्थानीय गाउँको जङ्गलमा घाँस काट्न जाँदा एकजना मृतक व्यक्तिको नरकंकाल (हड्डी) भेटेपछि यसबारे मङपू पुलिसलाई खबर गरे। घटनाको खबर सुन्न साथ मङपू पुलिस टीम लाब्दा बस्तीको जङ्गलमा पुगेर छानबिन गर्दा एकजना महिलाको लुगाफाटा सहित कङ्काल भेट्टाइएको बताइएको छ।
स्मरण रहोस्, गत 14 जून 2023-को दिन लाब्दा बस्ती निवासी स्वर्गीय मदन राईकी छोरी मानसिक सन्तुलन हराएकी महिला सम्झना राई घरबाट निखोज भएकोबारे मङपू पुलिस आउट पोस्टमा प्राथमिकी दर्ता गरिएको थियो। यसपछि समझना राईलाई पुलिस साथै पीडित परिवार अनि गाउँलेहरूले धेरै ठाँउमा खोजी अभियान जारी राखेको थियो तर लगभग सात महिना बितिसक्दा पनि ती महिलालाई भेट्न सकिएको थिएन। तर जङ्गलमा घाँस दाउरा खोज्ने क्रममा लोग्ने–स्वास्नीले नरकङ्काल हड्डी अनि लुगाहरू फेला पारेपछि पुलिसले घटना स्थलमा पुगेर ती लुगाफाटा अनि कङ्काल हड्डीलाई संकलन गरेर पोस्टमार्टमको निम्ति दार्जिलिङ पठाइएको जानकारी मङपू थाना प्रभारी एसआई अमित कुमार रोयले दिएका छन्। ती जङ्गलमा फेला पारेको हड्डी गाउँबाट हराएकी 28 वर्षीय महिला सम्झाना राईको नै हुनसक्ने गाउँलेहरूको भनाईको आधारमा पुलिसले आशंका गरेको छ। गाउँलेहरूको भनाई अनुसार मानसिक सन्तुलन ठीक नभएकी सम्झना राई पहिले पनि धेरैपल्ट जङ्गलमा बस्दै घरमा आउँने गर्थिन् भने विगत 14 जून 2023 को दिन घरबाट हराएपछि अझसम्म घर नफर्किएको अनि सम्भवत: कुनै पनि जंगली जनावरले खाएको हुनसक्ने आशंका रहेको मङ्पू पुलिस एसआई ईन्द्रकुमार गुरुङले बताएका छन्। पुलिसले मृतक व्यक्तिको खोपडी पनि जंगलमा खोजी गर्ने अभियान जारी राखेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes