मङपू लाब्दा बस्तीमा आजदेखि पाँच दिवसीय कृषि मेला शुरू

मङपू (निसं): कृषि मेला आयोजक समिति लाब्दा बस्तीको आयोजनामा आजदेखि पाँच दिने कृषि मेला शुरु भएको छ। समारोहका प्रमुख अतिथि जीटीए क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट रिबन काटेर आज कृषि मेलाको उद्घाटन गरियो। शरद राईले सञ्चालन गरेको समारोहमा कृषि विभाग अनि प्राणी सम्पदा विभाग रंगली रंगलीयट ब्लकका कर्मचारीहरूको पनि उपस्थित थियो। उक्त समारोहमा स्थानीय कलाकारहरुले गीत तथा नृत्यहरू प्रस्तुत गरे।


आज कृषि मेलामा रंगली रंगलीयट ब्लक प्राणी सम्पदा विभागद्वारा मङपूको तीनवटा ग्राम पञ्चायतका ग्रामवासीहरूलाई बाख्राका पाठाहरू वितरण गरियो। यस मेला अन्तर्गत आगामी 10 जनवरीको दिन प्राणी सम्पदा विभागले 50 भन्दा अधिक स्थानीय कृषकहरुलाई लिएर सेमिनारको आयोजना गरिने भएको छ। उक्त विभागले नै गृहपालित गाई, बाख्रा पाल्ने चारजना कृषकहरूलाई संवर्द्धना जनाइने भएको बताइएको छ। कृषि विभागको तर्फबाट स्थानीय कृषकहरुलाई मकै साथै अन्य फल-फुलका बिजनहरु पनि वितरण गरिने भएको छ। यसको साथै जिल्ला ब्यवस्थापक अनुसूचित जाति अनि अनुसूचित जनजाति पछौंडेवर्ग बिकास अनि वित्तीय विभाग दार्जिलिङले पनि स्थानीय कृषकहरुलाई गृहपालित वस्तुहरु पनि वितरण गरिने भएको आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes