मङ्पु लाब्दा समष्टिमा तीन वटा बाटोको निर्माण कार्य आजदेखि एकै साथमा आरम्भ

मङ्पु (निसं) : मङ्पु लाब्दा समष्टिमा तीन वटा बाटोको निर्माण कार्य आज बिहिबारदेखि एकै साथमा आरम्भ गरिएको छ। क्षेत्रीय सभासद रतन कुमार थापाको प्रमुख उपस्थितिमा उक्त कार्यको शुभारम्भ गरियो। मङ्पु विभाग अन्तर्गत पर्ने यहाँको कामी डाँडादेखि धारे गोदाम सम्मको बाटो अनि लाब्दा विभाग अन्तर्गत 74 धुराको बाटो निर्माणको मांग धेरै अघिदेखि त्यहाँका मानिसहरूले गर्दै आइरहेका थिए भने आज आएर मानिसहरूको दिर्घकालिन सपना पुरा भएको छ। यस महत कार्यको निम्ति गाउँवासीले क्षेत्रीय सभासद रतन कुमार थापा, जीटीए प्रमुख कार्यपाल अनित थापा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मङ्पु लाब्दा समष्टिप्रति आभार व्यक्त गरेका छन्।


स्मरण रहोस, गत 2 अप्रेल 2023 को दिन जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा लाब्दा बस्तीको धुपी डाँडादेखि बोर्दाङ सम्मको बाटो रिपेयरिङ्गको शिलान्यास गरिएको थियो भने आजदेखि उक्त काम पनि शुरू गरिएको छ। यस अवसरमा सभासद रतन कुमार थापाले भने, काम राम्रो हुनु पर्छ, क्वालिटीको हुनु पर्छ। यसको निम्ति ठेकेदार साथै सम्बन्धित विभागका इञ्जिनियरलाई अनुरोध गर्नको साथै गाउँवासीले पनि यस कामको निम्ति सहयोग गरिदिने तिनले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetrekabet girişrekabetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes