मङ्पु लाब्दा युवा मोर्चाद्वारा सेनिटाइज, माक्स तथा खाद्य वितरण

मङ्पु : मङ्पु लाब्दा समष्टिको युवा मोर्चाद्वारा हाल विभिन्न ठाउँहरूमा आवश्यमन्द मानिसहरूलाई खाद्यन्न वितरण गरिने कार्य सम्पन्न गर्दै आइरहेको छ। यसको साथै युवा मोर्चाको तर्फबाट यस क्षेत्रका विभिन्न ठाउँहरूमा बाहिरबाट घर फर्किआएकाहरूको निम्ति बनाइएको क्वारेन्टाइन सेन्टरहरूमा सेनिटाइज गरिने तथा माक्सहरू वितरण गरिने कार्यहरू पनि गरिरहेको समष्टि युवा मोर्चाका सभापति दिव्य बम्जनले जानकारी दिएका छन्। यसै क्रममा समष्टिको युवा मोर्चाको पहलमा राष्ट्रिय राजमार्ग 10-को छेउमा पर्ने रियाङका आवश्यकमन्द विपन्न परिवारहरूलाई खाद्य सामग्री वितरण गरियो।

यसैगरी, रम्बी सरकारी अस्पताल, रम्बी थाना परिसर, लोहापुलको सुन्तले पेट्रोल पम्प लगायत यहाँको विभिन्न ठाउँहरूको क्वारेन्टाइन सेन्टरहरूमा सेनिटाइज गरियो। उक्त सेनिटाइज तथा खाद्य वितरण मङ्पु लाब्दा समष्टि युवा मोर्चा सभापति दिव्य बम्जन, सचिव शरद थापा, प्रवक्ता विभोर स्याङ्देनको नेतृत्वमा गरिएको थियो। समष्टिको पक्षबाट रियाङ युवा मोर्चा सभापति साङ्गे तामाङ, रम्बी युवा मोर्चा सभापति अदित्य मुखिया, रोङचोङ युवा मोर्चा सभापति दिपेश सुब्बा, हाइवे गोजमुमो संयोजक उत्तम राई लगायत सम्पूर्ण हाइवे युवा मोर्चा टोलीले तिनीहरूप्रति आभार प्रकट गरेका छन्। यसको साथै समष्टिको पक्षबाट जीटीए चेयरम्यान अनित थापालाई पनि विशेष धन्यवाद दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişcasibom girişcasibom girişsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes